×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

धरहराको जगमा ओलीको फूलअक्षता, यस्तो बन्दैछ धरहरा (भिडियो)

१२ पुष २०७५

काठमाडौं,पुस १२
प्रधानमन्त्री खड्कप्रसाद ओलीले नयाँ बन्न लागेको धरहराको जगमा फूलअक्षता चढाएका छन् । सरकारका प्रभावशाली मन्त्रीहरु लिएर सुन्धारा पुगेका ओलीले धरहराको औपचारिक शिलान्यास गरेका हुन् ।

ठेकेदार कम्पनीलाई औलो देखाउँदै ओलीले भने–‘यो दुई वर्षभन्दा बढी कट्नु हुदैंन, समयमै निर्माण सम्पन्न गर्दा चौतर्फी नाफा छ किन ढिला गर्ने ?’ महानगरका मेयर विद्यासुन्दर शाक्यले निर्माणसँगै वातावरण संरक्षणमा समेत ध्यान दिन आग्रह गरे ।

Advertisement
Advertisement

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा मगर, पर्यटन मन्त्री रविन्द्र अधिकारी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

जमिनमाथी ८१.२ मिटर अग्लो हुने बाहिरबाट हेर्दा ११ तलाको धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ ।

२२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । धरहरामा एउटा म्युजियम रहनेछ । संग्राहलयमा पुरातात्विक महत्वको सामाग्री राखिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । ढलेको धरहरालाई भने काँचको पर्दामा राखिनेछ । धरहरा निर्माण रमण कन्स्ट्रक्सनले गरिरहेको छ ।

यस्तो बन्दैछ धरहरा :

https://youtu.be/Ew_30STZuwc

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top