×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

क्यान इन्फोटेकको स्टल बुकिङको तयारी अन्तिम चरणमा

१४ पुष २०७५

विराटनगर, पुस १४
पुस १९ गतेदेखि विराटनगरमा हुन गइरहेको बृहत प्रविधी मेला(क्यान इन्फोटेक)को स्पोन्सर र स्टल बुकिङको तयारी अन्तिम चरणमा पुगेको छ ।स्पोन्सर र स्टल बुकिङको तयारी अन्तिम चरणमा पुगेको तथा अन्य तयारी तीब्र गतिमा भइरहेको क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले बताए ।

इन्फोटेकमा विज्ञान प्रविधि तथा सेमिनार र कन्फरेन्स समेत गरिने भएको छ । सेमिनार र कन्फरेन्स स्मार्ट सिटि र साइबर सेकुरिटिमा आधरित रहने जनाईएको छ । जसका लागि काठमाडौँ लगायत विभिन्न विश्वविद्यालयबाट विशेषज्ञहरु आउने बताईएको छ ।

Advertisement
Advertisement

त्यस्तै रोबोवार, पब्जि, स्मार्ट सिटि मोडेलिङ, ह्यकाथोङ , भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रमहरु पनि मुख्य आकर्षणमा रहेको अध्यक्ष यादवले बताए । यी कार्यक्रममा भाग लिनको लागि अनलाइन र अफलाइन रजिस्ट्रेशन समेत खुलीसकेको अध्यक्ष यादवले बताए ।

अनलाइन रजिस्ट्रेशनमा क्यासव्याक समेत रहेको र त्यसका लागि इसेवा र खल्ती एप चलाउन सकिने www.canmorang.org.np/event बाट समेत रेजिस्ट्रेसन गर्न सकिने जनाईएको छ । क्यान इन्फोटेकमा विभिन्न कम्पनिहरुको विशेष अफर तथा टिकटमा लक्की ड्र मार्फत दुवई भ्रमणमा जाने मौका रहेको छ ।

Advertisement

बदलिँदो सुचना प्रविधी र यससँग सम्बन्धीत जानकारीहरु प्राप्त गर्न इन्फोटेकले महत्वपूर्ण भुमिका खेल्ने दाबी गर्दै अध्यक्ष यादवले एक्स्प्लोर इनोभेसन र टेकनोलोजी नाराका साथ आएको सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ म्याक्याफे भव्य बनाउन अपिल गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top