×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई

१६ पुष २०७५

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ ।

सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको छ ।

Advertisement
Advertisement

सशस्त्रका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठले सशस्त्रका ७७ वटा युनिटमा सुरक्षित गस्तीकालागि गाडी नभएको जानकारी दिनुभयो ।

Advertisement

गृह मन्त्रालय स्रोतका अनुसार तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पछुवालाई टाटा जेनन पिकअप, बा२झ३८०३, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछुवालाई टोयटा हाइलक्स, बा१झ९१४२, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछुवालाई महिन्द्र स्कारर्पियो पिकअप, ना१झ१५०३, नम्बरको गाडी दिइएको छ । अन्य पूर्व प्रधानमन्त्री लगायत पूर्वराजासम्म २६ भीअाइपीलाइ ती गाडीहरु दिइएकाे छ ।,नेपाल समाचारपत्रमा खबर छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top