×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

विमानस्थलको विस्तारका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गर्ने

१६ पुष २०७५

विराटनगर, पुस १६

विराटनगर विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । सरकार गठनदेखि नै विराटनगर विमानस्थललाई अन्तर प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको प्रदेश सरकारले कामले तीव्रता नपाएपछि प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको हो ।

Advertisement
Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण संकलन गरेको जानकारी दिंदै आगामी साता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग सो विषयमा छलफल गरी निर्णय गरिने बताएका हुन ।

उनले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्व २५० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने समेत बताए । विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिने उनले बताए ।

Advertisement

उनले विमानस्थलबाट प्रदेशका १३ स्थान लगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने वताउंदै विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तरदेशिय विमानस्थलकोरुपमा विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गरिने बताए । विराटनगर विमानस्थल २०२५ सालबाट संचालनमा आएको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top