काठमाडौँ : सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।
चेपाङकी छोरीलाई डा. सुनिल शर्माले शिक्षा र रोजगारी दिँदै
हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
वैवाहिक सम्बन्ध टुटाउन प्रतिवर्ष साढे चार हजार जोडी अदालतमा