४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र

४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र

ललितपुर : जग्गा अधिग्रहण गरेर ४३ वर्षमा बन्न नसकेको ढल प्रशोधन केन्द्र अब बन्ने संकेत देखिएको छ । ललितपुरको बालकुमारीमा बन्न लागेको केन्द्रको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.