विरामीले थलिएका श्रीमानलाई बचाईदिन श्रीमतीको अपिल

२० पुस ७५, शनिबार

विराटनगर,पुस २१
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका मोरङ पथरीशनिश्चरेका मृगौलापीडित सम्सेर बहादुर विकलाई सहयोग गरेर ज्यान बचाईदिन परिवारका सदस्यले अपिल गरेका छन् । पैसा नभएकै कारण श्रीमान गुमाउँनुपर्ने अवस्था आएको भन्दै सम्सेरकी श्रीमती सान्ताले श्रीमानको ज्यान बचाईदिन अपिल गरेकी हुन् ।

बिगत एक महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सम्सेर अहिले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत छन् । बैदेशिक रोगजारीका लागि साउदी पुगेका ३७ बर्षीय सम्सेरको मृगौलामा समस्या देखिएपछि नेपालबाटै पैसा पठाएर घर फर्काइएको हो ।

अहिले नोबेल अस्पतालमा नियमित डाईलाईसिस गराईरहेका सम्सेरलाई तीन महिनाभित्र मृगौला प्रत्यारोपण गराईसक्न डाक्टरले सुझाव दिएका छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको भन्दै श्रीमती शान्ताले सहयोगको अपिल गरिन् ।

‘अलिअलि भएको पैसा पनि उपचारकै क्रममा सकियो, अव श्रीमानलाई बचाउँन म सँग कुनै उपाय छैन । भावुक हुदै उनले भनिन् ‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु । सहयोगका लागि ९८२३५७२४४८ मा सम्पर्क गरी सिद्धार्थ बैंकको खाता नम्बर ००७१५१५४१३४ मा रकम जम्मा गरिदिन शान्ताले सवैमा अनुरोध गरेकी छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top