×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्री पण्डितलाई उप-सचिव सञ्जेलको खुल्ला पत्र : सचिवलाई कारबाही होस (पत्र सहित)

विराटनगर, पुस २१
आफुलाई निजामती सेवा ऐन विपरीत सरुवा गरेको भन्दै उप—सचिव प्रेम प्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाही गर्न माग गरेका छन् । उनले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई खुल्ला पत्र लेखेका छन् ।

उप—सचिव सञ्जेलले दुई पाना लामो हस्तलिखित निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ दिएका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए ।

Advertisement
Advertisement

निवेदनमा निजामती सेवा ऐन २०४९ विपरित आफ्नो सरुवा भएको भन्दै सञ्जेलले यथास्थानमै काम गर्न पाउनुपर्ने माग गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top