चन्द्रागिरी, दामनसहितका उच्च पहाडी भूभागमा हिमपात

चन्द्रागिरी, पुस २३
पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ ।

Advertisement

काठमाडौं उपत्यकामा निकै लामो समयपछि यो वर्ष हिउँदे वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैइरहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

सोमबार बादल लागेका कारण काठमाडौंको न्युनतम तापक्रम भने बढेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top