कोशी टप्पुमा चरा गणना हुँदै

कोशी टप्पुमा चरा गणना हुँदै

विराटनगर : नेपालमा पाइने ८८४ प्रजाती मध्ये ५२७ प्रजातीका चरा पाईने कोशी टप्पुमा जलचराको गणना हुँदैछ ।

शनिबार पुसबाट बराहक्षेत्रस्थित कोसीबाट ५ दिने चरा गणना थालिएको हो । कोशी पंक्षी समाजका अध्यक्ष अनिष तिम्सिनाका अनुसार जलमार्गबाट दुई दिन र नदी आसपास बाहिरबाट पनि तीन दिन गणना गरिँदैछ ।

कोसी टप्पुमा चराका प्रजाती घट्दो क्रममा रहेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.