गुट्खा खाँदा घाँटीमा अड्किएर मृत्यु

गुट्खा खाँदा घाँटीमा अड्किएर मृत्यु

विराटनगर, पुस २४
मोरङको सुन्दर हरैचा– ३ गछीयामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ ।

सोमबार साँझ ७ बजेको समयमा सोहि स्थान बस्ने ३५ वर्षीय शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको लागी धरान घोपा लगिएको थियो ।

उपचारकै क्रममा उनको राती साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.