नम्बरी जग्गामा पसेर जबरजस्ती दोहन

नम्बरी जग्गामा पसेर जबरजस्ती दोहन

विराटनगर : खोलाबाट ढुंगा गिट्टी, बालुवा निकाल्ने नाममा व्यक्तिको नम्बरी जग्गा जबरजस्ती उत्खनन् गरिएको भन्दै बेलबारी र कानेपोखरीका स्थानीयले विरोध जनाएका छन् ।

उनीहरुले स्थानीय चेपाङ खोलाको गिट्टी, बालुवा निकाल्ने समिर नाका र शान्तिटोल नाकामा सडक अवरोध गरी ट्याक्टर, ट्रिपर प्रवेशमा रोक लगाएका हुन् ।

बेलबारी–८ र कानेपोखरी–५ का स्थानीइले मंगलबार चिसाङ खोलामा प्रवेश गर्न लागेका तीनवटा ट्रिपरलाई फर्काइदिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.