१३ अर्बका आयोजना सुस्त

१३ अर्बका आयोजना सुस्त

काठमाडौँ : ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका कम्पनीले लिएका छन् । तर कुनैले पनि समयमा काम सकेका छैनन् ।

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमले लिएका छन् । तिनको काम सन्तोषजनक छैन । प्राधिकरणको महत्वाकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.