बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

२६ पुस ७५, शुक्रबार

काठमाडौं : रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए ।

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top