×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

बीपीएल : सन्दीपको उत्कृष्ट बलिङमा सिल्हेट सिक्सर्स विजयी

३ माघ २०७५

एजेन्सी, माघ २
बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको कसिलो बलिङसँगै सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई पराजित गरेको छ । सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा भएको खेलमा सन्दीप सम्मिलत सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको हो । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो ।

सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। सन्दीपले सातौं ओभरमा ६ रन खर्चदै पहिलो ओभर सकाएका थिए । चार सिंगल र एक डबल रन थियो । सन्दीपले ९ औं ओभरमा ५ रन मात्र खर्चिए । जसमा सिंगल तीन र डबल एक थियो । सन्दीपले ११ औं ओभरमा तीन डट,दुई सिंगल र एक डबल गर्दै मात्र ४ रन खर्चिए । १७ औं ओभरको पाँचौ बलमा बेनी होवेललाई १३ रनमा बोल्ड आउट गरे । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।

Advertisement
Advertisement

राइडर्सका लागि रिले रोसौव ५८,मोहम्मोद मिथुन ३५ र कप्तान मशरफे मोर्तजा ३३ रन बनाउन बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । सन्दीप बाहेक सिक्सर्सका तस्कीन अहमद र मेहदी हसन रानाले समान दुइ विकेट हात पारे ।टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । टोलीका लागि ओपनर लिटन दासले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए । कप्तान डेविड वार्नरले ३६ बलमा ६ चौका र २ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । सिक्सर्सका अन्य निकोलस पुरन २६,शबिर रहमान २० रन जाडे । राइडर्सका शफीउल इस्लामले सर्वाधिक ३ विकेट लिए ।

Advertisement

त्यस अघि सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । चौथो खेलमा कोमिल्लासँग भने सन्दीप सुरुवाती ११ मा परेका थिएनन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top