×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

द्धन्दकालमा विस्थापित मोरङका आधादर्जन छोटी भन्सार अझै बन्द अवस्थामा

६ माघ २०७५

किशोर विश्वकर्मा
विराटनगर, माघ ६
लामो समयदेखी बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्भालन हुन नसक्दा तस्करी मौलाउदै गएको छ । माओवादीको १० वर्षे शसस्त्र द्धन्दकालमा विस्थापित भई बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ६ वटा छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्चालन हुन नसक्दा ति नाका बाट तस्करहरुले सिमावर्ती भारतीय बजारहरुबाट अवैध रुपमा खुलेआम तस्करी गर्ने गरेको पाईएको छ ।

यसैको उदाहरणका रुपमा लिन सकिन्छ मोरङको तारेगमा स्थीत मझारे छोटी भन्सार कार्यालयलाई । तत्कालिन नेकपा माओवादीको १० वर्षे शसस्त्र द्धन्द चरम उत्कर्षमा पुगेका बेला उसले सो छोटी भन्सार कार्यालयमा बम विष्फोट गराएपछी अहिले सम्म बन्द अवस्थामा रहेको छ । लामो समय सम्म उक्त छोटी भन्सार कार्यालय बन्द अबस्थामा रहेपछी जिर्ण बनेको मात्र छैन लाखौँ मुल्य बराबरका सामग्रीहरु समेत नष्ट भएका छन् ।

Advertisement
Advertisement

अहिले सो छाटी भन्सार कार्यालय विभिन्न जिवजन्तुको बासस्थानका रुपमा परिणत भएको छ । त्यस्तै स्थानियका लागि उक्त छोटी भन्सार कार्यालय विभिन्न सामान राख्ने स्थान बनेको छ । चालु अवस्थामा रहँदा मझारे छोटी भन्सार कार्यालयबाट दैनिक राजश्व संकलन मात्र हुदै आएको थिएन । सो नाकाबाट हुने गरेको चोरी पैठारी र तस्करी समेत ठप्प अबस्थामा थियो ।

तर लामो समय सम्म उक्त छोटी भन्सार कार्यालय पुननिर्माण गरि सञ्चालनमा ल्याउन नसक्दा अहिले सिमाबर्ती भारतीय सोनामनि गुदाम, फरविसगंजलगायतका बजारबाट नेपाल तर्फ अवैध रुपमा मलखाद, खाद्यान्न, लत्ता कपडा, मेसिनरि समान लगायतका विभिन्न बस्तुहरु भित्रिने गरेको स्थानिय युवराज साहले जानकारी बताए ।

उनले सरकारले सो छोटी भन्सार कार्यालय पुननिर्माण गरे ठुलो परिणाममा राजश्व संकलन हुने र चोरी पैठारी पनि ठप्प हुने दावी गरे । उनले भने ‘ यो छोटि भन्सार कार्यालय द्धन्दकालमा तत्कलिन नेकपा माओवादीले विष्फोट गराएदेखी बन्द भएको हो । अहिले सम्म सुचारु हुन सकेको छैन । बन्द हुँदा तस्करी दिन दिनै बढीरहेको छ ।’ मझारे छोटी भन्सार कार्यालय त एउटा उदाहरण मात्र हो ।

द्धन्दकालमै विस्थापित भएर बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ९ छोटी भन्सार कार्यालय मध्ये अहिले मायागंज छोटी भन्सार कार्यालय सोराभाग, रंगेली छोटी भन्सार र डायनियाँ छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेका छन् । अन्य छोटी भन्सार कार्यालयहरु भने बन्द अवस्थामै रहेका छन् ।

जिल्लाका बुधनगर छोटी भन्सार, नोचा, बरडंगा, चौकीघाट, डोरीयालगायतका छोटी भन्सार कार्यालयहरु पनि बन्द अवस्थामा रहेका छन् । ति छोटी भन्सार कार्यालय मध्ये कतिपयको त अहिले कुनैपनि संरचना समेत छैन । यसरी छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेपछी बिगत लामो समयदेखी उक्त नाकाहरुबाट तस्करहरुले खुलेआम रुपमा विभिन्न उपभोग्य सामाग्रीहरु अबैधरुपमा नेपाल भित्रयाइ विभिन्न बजारहरुमा पु¥याउने गरेको स्थानियले बताएकाछन् ।

त्यतिमात्र नभइ चौपाया समेत सेटिङमा अवैधरुपमा भारत तर्फ निर्यात हुनेगरेको बताइएको छ । हालका चालु अवस्थामा रहेका छोटी भन्सार कार्यालयहरुलाइ पाँच हजार रुपैयाँ भन्दा वढि मुल्यका सामानको राजश्व असुली गर्ने अख्तियारी नरहेपछी ती तिनवटा कार्यालयहरुबाट मात्र पनि वर्षेनि लाखौँ रुपैयाँ राजश्व संकलन हुने गरेको विराटनगर भन्सार कार्यालयका सुचना अधिकृत मणिराम पोडेलले जानकारी दिए । अधिकृत पौडेलले सञ्चालनमा नरहेका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नुपर्ने अवस्था हेरेर पहल गरिने बताए । उनले भने ‘ प्राय सवै छोटी भन्सार कार्यलयहरु अध्यनका क्रममा रहेका छन् ।

Advertisement

हाल सम्म ३ वटा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याईएको छ र अन्य छोटी भन्सारहरु विभागबाटै अध्यन भईरहेका छन् सञ्चालनका लागि । छोटी भन्सार कार्यालयहरु सञ्चालन नहुँदा तस्करी मौलाउदै आएको त छ नै राज्यले वर्षेनि करोडौँ राजश्व गुमाउदै आउनु परेको छ । त्यतिमात्र नभएर सञ्चालनमा आउन नसकेर जिर्ण बनेका छोटी भन्सार कार्यालयका करोडौँ मुल्य बरावरको राज्यको सम्पत्ति त्यसै नष्ट भइरहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top