×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सफाईको प्रतिबद्धतापूरा गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

विराटनगर, माघ ६
सामाजिक विकास मन्त्रालय प्रदेश १ ले सार्वजनिक निकायमा सरसफाई सुदृढीकरण गर्नका लागि १६ बुँदे प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।

प्रदेश १ लाई आगामी १ बर्षभित्र पूर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तर्गत आफू काम गर्ने कार्यालय र परिसर पूर्ण सरसफाई गरी स्वच्छ वातावरण कायम गर्न १६ बँुदे प्रतिबद्धता पत्र निर्देशनका लागि आव्हान गरेको हो ।

Advertisement
Advertisement

जसअन्तर्गत कार्यालय परिसरमा सफा एवम् सुरक्षित खानेपानीको उपलब्धता गराउने, कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी कुहिने र नकुहिने फोहोरको समुचित व्यवस्थापन गर्ने लगायतका रहेका छन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय प्रदेश १ का मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई पूर्ण सरसफाई बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले घरको भान्सा र शौचालय मात्र सफा राख्न सकियो भने पनि ५० प्रतिशत भन्दा माथि रोग नियन्त्रण गर्न सकिने बताए ।

Advertisement

कार्यक्रममा सुझाव दिदै डा. शंकर अधिकारी लगायतले सचेतनाको आवश्यकता रहेको बताउदै फोहर व्यवस्थापनका लागि उचित पहल गर्न स्थानीय र प्रदेश सरकार लाग्न आग्रह गरेका थिए भने सहभागीले जथाभावी फोहर गर्नेलाई दण्डको व्यवस्था गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा नीजि क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top