×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटालियन सिरी ‘ए’ : लाजियोमाथि नेपोलीको जित

७ माघ २०७५

एजेन्सी, माघ ७
इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लाजियोलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा आईतबार राती सम्पन्न खेलमा नेपोलीलाई जिताउन जोस मारिया कालेहोन र आर्कडियुस मिलिकले गोल गरे । लाजियोका सिरो इमोबिलेले एक गोल फर्काए ।

खेलको ३४औं मिनेटमा जोस मारियाको गोलबाट नेपोलीले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै आर्कडियुसले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेको थियो ।

Advertisement
Advertisement

२ गोलले पछि परेपछि लाजियोले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, लाजियोले त्यसपछि थप गोल गर्न सकेन । ६५औं मिनेटमा सिरो इमोबिलेले गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए । त्यसको ५ मिनेटपछि नै लाजियो १० खेलाडीमा समेटियो । लाजियोका फ्रान्सिस्को एसरवी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

Advertisement

जितसँगै नेपोलीले २० खेलबाट ४७ अंक जोड्यो । नेपोली शीर्ष स्थानको युभेन्टसभनदा ६ अंकले पछि छ । एक खेल कम खेलेको युभेन्टसको ५३ अंक रहेको छ । त्यस्तै नेपोलीसँग पराजित लाजियो ३२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top