कतार एसियन कपको क्वाटरफाइनलमा

९ माघ ७५, बुधबार
Share this
690shares

एजेन्सी, माघ ९
कतार एसियन कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ। मंगलबार भएको खेलमा इराकलाई १–० ले पराजित गर्दै कतारले अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

Advertisement

खेलको एकमात्र निर्णायक गोल बसम अल–रवी हिसनले गरे।पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा कतारी डिफेन्डर अलरवीले ६२ औं मिनेटमा सोझै फ्री किक मार्फत गोल गरे। उक्त गोल नै खेलको निर्णायक साबित भयो।

चीन, इरान, भियतनाम, जापान, युएईं, दक्षिण कोरिया र अष्ट्रेलियासँगै कतारले अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top