भाषा बचाउन ट्युसन

भाषा बचाउन ट्युसन

काठमाडौं : जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए ।,यो समाचार आजको अन्नपूर्णमा छ।

यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ । पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ ।

भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचयक हो । आफ्नो भाषा बिर्सनु त्यो जाति र राष्ट्रकै लागि ठुलो क्षति हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.