×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सिमेन्ट उद्योगका म्यानेजर मृत फेला

झापा, माघ १२

मनषा सिमेन्ट उद्योग भद्रपुरमा कार्यरत एक भारतीय नागरिकको हत्या भएको प्रहरीले आंशका गरेको छ । भद्रपुर नगरपालिका ९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा मेनेजर पदमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगढ उद्योगकै कोठामा शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

उद्योग परिसरभित्रै कोठामा बस्दै आएको दुगडको हत्या भएको वा शंकास्पद मृत्यु भएको अहिलै नै केही भन्न नमिल्ने डिएसपी श्रेष्ठको भनाई छ । ‘मृतक दुगडको लासको प्रकृति हेर्दा उनको शव ओछियानमा रहेको छ, डिएसपी श्रेष्ठले भने, ‘मुखमा कपडा हाल्नुका साथै हात खुट्टा बाधिएकोले उनको हत्या भएको प्रहरीलाई आंशका छ ।’

Advertisement

‘हामीले घरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएका छौँ, सो टोली आएपछि मात्र घटनास्थलको कोठा भित्र प्रवेश गर्ने छौ, उनले भने । विगत ३ बर्षदेखि उद्योगमा कार्यरत दुगढ शनिवार नै आफ्नो घर फर्किने तयारीमा रहेको थिए । शनिवार विहान उद्योगका चालकले उनलाई भारत छाड्ने भनि बोलाउन आउँदा उनको शव ओछियाएमा लडेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top