×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

यातायात व्यवस्था ऐन परिमार्जन हुँदै, ३ सय इलेक्ट्रिक बस किन्न प्रक्रिया अघि बढ्यो

१४ माघ २०७५

काठमाडौं,माघ १५

यातायात व्यवस्था विभागले यातायात व्यवस्था सम्बन्धी ऐन परिमार्जन गर्ने भएको छ । प्रदेश कार्यालयलाई अधिकार दिदै विभागले ऐन परिमार्जन गर्ने तयारी गरेको हो । हाल विभागमा १३ वटा ऐन नियम र निर्देशिका लागू भैरहेको छ । जसअनुसार यातायात व्यवस्थापन लागि कार्यविधि निर्देशिका २०६० संशोधित २०७४ लागू रहेको छ ।

Advertisement
Advertisement

ऐन, नियम र निर्देशिका परिमार्जनका लागि विभागले गृहकार्य गरिरहेको छ । लाइसेन्स नविकरण अवधि १० वर्ष बनाउने, सवारी चालक अनुमति पत्रमा भाग लिने उमेर बढाउने, जरिवाना रकम बढाउने लगायत समावेश गर्न विभागले तयारी गरिरहको छ ।

विदेश जाने व्यक्तिलाई लाइसेन्स अवधि ५ वर्ष हुँदा समस्या पर्ने गरेको विभागको बुझाई छ । यसैगरी, ट्राफिक नियम पालना नगर्ने माथि जरिवाना रकम बढाउने तयारी पनि भैरहेको छ ।

ऐनमा लाइसेन्स परीक्षामा सहभागि हुन पाउने उमेर हद पनि बढाउन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ऐन परिमार्जनको लागि विभागले कार्यविधि बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाउनेछ । मन्त्रालयले थप अध्ययन गरी मन्त्रिपरिषदमा पेस गर्नेछ ।

लाइसेन्स छपाई सुस्त गतिमा
विभागले स्मार्ट लाइसेन्स छपाईमा प्रगति गर्न सकेको छैन । करिब ६ लाख लाइसेन्स ४५ दिनमै छाप्ने गरी मन्त्रिपरिषदको निर्णयबाटै निजी क्षेत्रलाई दिएपनि उल्लेख्य प्रगति हुन सकेन । छपाइको जिम्मा पाएको मालिका इन्कार्पोरेटले ३ लाख ५० हजार मात्रै लाइसेन्स छाप्न सकेको विभागले जानकारी दिएको छ ।

अझै ४ लाख कार्ड छपाई गर्न बाँकी रहेको छ । कार्ड छपाई गर्नको लागि अब प्रदेश कार्यालयले अधिकार पाइसकेको छ । विभागका अनुसार प्रदेशले लाइसेन्स परीक्षा लिएर आफैं कार्ड वितरण गर्न सक्नेछ ।

यातायात प्राधिकरण गठन गर्न मन्त्रालय छलफलमा
यातायात व्यवस्थापन गर्न मन्त्रालयले प्राधिकरण गठनको तयारीलाई तीब्र बनाएको छ । मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाका अनुसार प्राधिकरण गठनको लागि निजी क्षेत्र र विज्ञहरुसँग छलफल भैरेको छ । मन्त्रिपरिषदको निर्णयबाटै प्राधिकरण गठनको बाटो खुलेको हो । प्राधिकरणमा निजी क्षेत्रलाई समेत समेट्ने सरकारको तयारी छ ।

Advertisement

इलेक्ट्रिक सवारीलाई प्रोत्साहन गर्नका लागि प्राधिकरणले ३ सय इलेक्ट्रिक सवारी किन्नेछ । इलेक्ट्रिक बस खरिद गर्नका लागि मन्त्रालयले अध्ययन गरिरहको छ । कति क्षमताको कस्तो बस कुन देशबाट किन्ने भन्ने विषयमा छलफल भैरहेको प्रवक्ता सापकोटाले बताए । (विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top