×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

जन्मदिनमा उद्योगी निरौलाद्धारा निशुल्क स्वास्थ्य शिविर र स्कुल जुत्ता वितरण

१८ माघ २०७५

किशोर विश्वकर्मा
विराटनगर, माघ १८
विराटनगरका उद्योगी चेतन निरौलाले आफ्नो जन्मदिनको अवसरमा आफु जन्मेर हुर्किएको गाउँमा पुगेर निशुल्क स्वास्थ्य शिविर र स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेका छन् ।

Advertisement
Advertisement

उनले आफ्नो ४४ औँ जन्मदिवसका अवसरमा लायन्स क्लब अफ विराटनगर यूनिक, लियो क्लब अफ विराटनगर यूनिक र विराट मेडिकल कलेजसँगको सहकार्यमा झापाको बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय विजय माध्यामिक विद्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन भने सोही विद्यालयमा अध्यनरत वालवालिकालाई स्कुल जुत्ता वितरण गरेका छन् ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा उद्योगी निरौलाले बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय विजय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीसहित अन्य दुई विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ४ सय जोर स्कुल जुत्ता वितरण गरेका हुन् ।

स्कुल जुत्ता नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका महासचिव गोपाल काफ्ले, लायन्स क्लबका जोन चेयर पर्सन विनोद राउत, विराट व्यापार संघका महासचिव तथा लायन्स क्लब अफ विराटनगर यूनिकका प्रेसिडेन्ट सुजन थापा, लियो क्लब अफ विराटनगर यूनिकका फस्ट भाइस प्रेसिडेन्ट पेरिस सुवेदी, बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेललगायतले वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै उद्योगी निरौलाले २५ वर्ष अघि आफुले सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै सोही विद्यालयमा शिविर र स्कुल जुत्ता वितरण गर्न पाउँदा हर्षित भएको बताए ।

उनले संसारका जुनसुकै ठाउँमा पुगेपनि आफु मात्रृ भुमि बिसर्न नहुने बताए । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक रामप्रसाद तिम्सिनाले आफ्ना विद्यार्थी निरौला सफल उद्यमी बनेर आफुले अध्ययन गरेको विद्यालयमा आई निशुल्क स्वास्थ्य शिविर र विद्यार्थीलाई स्कुल जुत्ता वितरण गरेको प्रति गौरव लागेको बताए । स्वास्थ्य शिविरमा बुद्धशान्ति गाउँपालिकाका २ सय ८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

Advertisement

शिविरमा स्त्री तथा प्रसुति, जेनरल फिजिसियन, नाक कान घाँटी, वालरोगलगायतको परिक्षण गरिएको निरौलाले जानकारी दिए । केही वर्ष विराटनगरको एक जुत्ता उद्योगका काम गरेर अनुभव बटुलेका निरौलाले पछि विराटनगरमा आफ्नै ग्यालेक्सी सुज उद्योग सञ्चालन गरे । निरौला नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको प्रथम उपाध्यक्ष समेत हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top