×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

आगजनीको विरोधमा ट्रिपर ¥याली

१८ माघ २०७५

https://www.facebook.com/nepaltimesnews/videos/353629905473118/?t=103

विराटनगर,माघ १८
मोरङको सुन्दरहरैचा ९ सिसौघारीमा माघ १४ गते सोमवार ट्रिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भए पछि उत्पन्न तनाव सेलाउन नपाउदै सरकार र ट्रिपर ब्यवसायीको जुहारी सुरु भएको छ ।आन्दोलनरत पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आयोजना गरेको ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि कोसी राजमार्ग शुक्रबार दिनभरजसो तनावग्रस्त बन्यो ।

Advertisement
Advertisement

मोरङको सुन्दर हरैँचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेबाट शुक्रबार आयोजना गरिएको ¥याली कोसी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा प्रहरीले रोकेपछि तनावग्रस्त बनेको हो । साढे १२ बजे उक्त स्थानमा पुगेका करिब साढे तीनसय ट्रिपर अगाडि बढ्न खोजिरहेको अवस्थामा प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिति उत्पन्न भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी नै गरेका छन् । चालकहरुले प्रहरी प्रशासनले आफुहरुलाई सुरक्षा नदिएको भन्दै सुरक्षाको माग गरेका छन् ।र्यालीमा सहभागी टिपरले ६ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको थियो । आगजनी गरिएका ट्रिपरको क्षतीपुर्ती तथा आगजनी गर्नेलाई कारबाहीको माग गर्दै ट्रिपर ब्यबसायीहरुले विराटनगरको बरगाछीसम्म ¥यालीको आयोजना गरेका गरेको पूर्वाञ्चल ट्रिपर ब्यबसायी संघका उपाध्यक्ष राम फुयाँलले बताए । ट्रिपर ब्यबसायीहरुले गरिखान पाउनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

Advertisement

एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिँदा स्थिति खराब हुने भएपछि टिपरलाई राकेको प्रहरीले जनाएको छ । सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेका थिए । घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिब १० घण्टा निषेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा ट्रिपरमा आगजनी गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top