×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सेमिफाइनलमा आज राती बार्सिलोना र रियल मड्रिड भिड्ने : यस्तो छ दुवै टिमको रणनीति

२३ माघ २०७५

एजेन्सी, माघ २३
मौफसलमै एकदमै ठुलो खेल मानिने रियल मड्रिड र बार्सिलोनाको खेल जसलाई ‘इएल क्लासिको’ भनिने गरिन्छ उक्त खेल आज राति हुने खेल मध्येको एक ठुलो खेल रहेको छ । स्पेनिस कोपा डेल रे फुटबलमा आज सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेल बार्सिलोनाको आफ्नो घरेलु मैदान क्याम्प नौमा नेपाली समय अनुसार रातीको १:४५ बजे हुने छ ।

विश्वमै सबैभन्दा बढी हेरिने क्लब फुटबल प्रतियोगितामा पर्ने उक्त खेलले कुन टोलीलाई कोप-डेल-रेको फाईनलमा प्रवेश गराउछ भन्ने बिषयमा केहि निस्कर्ष दिनेछ । आजको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले खेल्ने–नखेल्ने टुंगो लागिसकेको छैन । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले मेस्सीबारे अन्तिम समयमा मात्रै आफूले निर्णय लिने बताएका छन् ।

Advertisement
Advertisement

यता, रियल भने यो सिजनको सुरुमा खराब अवस्थामा रहे पनि पछिल्लो समय ऊ आफ्नो लयमा छ । उसले लिगका पछिल्ला ५ खेलमा लगातार जित दर्ता गरेको छ । तसर्थ, रियलले आज बार्सिलोनाविरुद्ध उत्रिँदा पनि सोही लय समाते खेल निकै रोमाञ्चक हुनेछ ।

खेल बार्सिलोनाको घरेलु मैदानमा हुने भएकाले घरेलु समर्थनमा रियल मड्रिडलाई केहि दबाब पर्न सक्छ तर यो खेलमा रियल मड्रिडले जीत निकाल्न सके अर्को लेगमा रियललाइ केहि सहज हुने छ ।

Advertisement

रियलको टोलीमा करिम बेन्जिमा, ग्यारेथ बेल र भिनिसियस जुनियरली सुरुवात गर्न सक्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top