×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

यस्तो छ आजको एल क्लासिकोमा दुबै टिमको प्लेइंग ११ लिस्ट

२३ माघ २०७५

एजेन्सी, माघ २३
आज हुने इएल क्लासिको यानिकी बार्सिलोना र रियल मड्रिडको खेलको प्लेइंग लिस्टमा मेस्सी पर्ने नपर्ने भन्ने कुरा अझै पनि टुंगो नलागेको बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने । उनले मेस्सीबारे अन्तिम समयमा मात्रै आफूले निर्णय लिने बताएका छन् । यसअघि भएको खेलमा ५ गोलले बार्सिलोनाले रियललाई हराएको थियो । यस्तो छ सम्भावित बार्सिलोनाको मैदानमा उत्रिने पहिलो टोली

गोल किपर : टेर स्टेगन, जेराड पिके, जोर्डी अल्बा, सर्जी रोबोटो, नेल्सन सेमेड़ो, इभन रकिटिक, बस्केट्स, अर्थर, फिलिपे कौटिन्हो, लुइस सुआरेज , मेस्सी

Advertisement
Advertisement

यता रियल मड्रिडको टोली भनी सुरुवातदेखि नै संघर्ष गर्दै आएको छ । यस अघिको खेलमा ५ गोलले हार खेपेको रियललाइ यो खेल जितेर पुरानो घाऊमा मलम लगाउने मौका हुन सक्छ । आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि मुख्य स्ट्राइकरको कमि भएको उनीहरुलाइ थाहा छ । त्यसकारण स्ट्राइकरको छनोटले ठुलो भूमिका खेल्ने छ । सम्भबत यस्तो छ रियलको मुख्य प्लेइंग लिस्ट

Advertisement

गोलकिपर : केलर नाभास, सर्जियो रामोस, मार्सेलो, राफेल भरान, ड्यानि कार्भाहाल, लुक मोद्रिक, टोनी क्रुस, कासेमिरो, ग्यारेथ बेल , करीम बेन्जिमा, भिनिसियास जुनियर

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top