×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

भाबुक हुदै नेमारले मागे जन्मदिनमा खुट्टाको हड्डी

२५ माघ २०७५

एजेन्सी, माघ २५
अघिल्लो वर्ष लागेको खुट्टाको चोट बल्झिएका नेमार अहिले आराम गरिरहेका छन् । सोहीक्रममा उनले टिममेट ड्यानी आल्भेस, केलिएन एमबाप्पेलगायत अन्य नजिकका व्यक्तिसँग जन्मदिन मनाए ।

यही वर्ष २७ टेकेका नेमारले भाबुक हुदै अचम्मको उपहार मागेका छन् । सो अवसरमा नेइमारले निकै भावुक कुरा गरेका छन् । उनले जन्मदिन मनाउनेक्रममा आफूले समर्थकहरूबाट ‘नयाँ हड्डी उपहार चाहेको’ बताएका छन् । उनले सो उपहार दिन र लिन सम्भव नभए पनि आफूले त्यस्तै उपहार चाहेको भन्दै निकै भावुक कुरा गरेका छन् ।

Advertisement
Advertisement

Advertisement

तर, त्यसक्रममा नेइमारले गहिरो निराशा पोखे भने फ्यानहरूमा नाममा भावकु सम्बोधन गरे । उनले जन्मदिन मनाइसकेपछि आँखाभरि आँसु बनाउँदै भने– ‘मलाई यस जन्मदिनमा सबैभन्दा अत्यावश्यक उपहार भनेको खुट्टाको नयाँ हड्डी हो । जसका कारण म मैदानमा उत्रिन सकूँ । र, म त्यो सबैभन्दा बढी मन पराउँछु । म फुटबल खेल्न चाहन्छु ।’ जन्मदिन मनाउनेक्रममा नेइमारले आफ्ना साथीभाइ, सहकर्मी तथा फ्यानहरूलाई पनि धन्यवाद दिए । उनले आफूलाई कठिन अवस्थामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे । नेइमार गत जनवरी २३ मा स्ट्रासवर्गविरुद्धको खेलमा घाइते भएका थिए । नेइमार गत वर्ष पनि फेब्रुअरी महिनामा घाइते भएका थिए । उनी पछि रसिया विश्वकपमा ३ मैदान फर्किएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top