×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ सरकारको एक वर्षे काम सार्वजनिक, यस्ता छन् सरकारका उपलब्धीहरु

२ फाल्गुन २०७५

विराटनगर,फागुन २
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बितेको एक वर्षमा प्रदेश सरकारले उपलव्धीमुलक काम गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्र्यालयले गरेको एक वर्षे कामको सार्वजनिक गर्न विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले शुन्य बाट गुन्द्रि र पिरामा बसेर काम शूरु गरेको प्रदेश सरकार विकास निमार्णका दर्जनौ जनमुखि काम गरेको उल्लेख गरे ।

उनले सरकारको जनमुखिका कामका कारण प्रदेश सरकारप्रति जनताको आस्था एवम् भरोसा बढेको दाबी गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अब प्रदेश सरकारले कामको गति लिई सकेको र बजेट तथा निती कार्यक्रम कार्यान्वयन भइरहेको बताए ।

Advertisement
Advertisement

कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक कृषिको विकास , विमानस्थलको स्तरउन्नती तथा विराटनगरबाट प्रदेश १ का सबै विमानस्थालमा उडान सेवा संचालन गर्न काम अघि बढाईको उनले बताए । विराटनगर विमानस्थालाई अन्तराष्ट्रिय विमानस्थलमा स्तरउन्नती गर्ने तथा ,निजिक्षेत्रसंग सहकार्य गरी सप्तकोशी नदीमा जल यातायाता संचालनमा ल्याएको उनले जानकारी दिए ।

मुख्यमन्त्री राईले जनतालाई सुरक्षाको अनुभुति प्रदान गर्न प्रदेशका १० लाख भन्दा बढी घरधुरीमा प्रदेश सरकारले स्टिकर टास गर्नुका साथै तराई, भित्रि मधेश तथा पहाडका एक-एक गाउँपालिकामा प्रहरी भेन , एम्बुलेन्स प्रदान गर्नुका साथै प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागी पहल अघि बढाएको बताए ।

Advertisement

पत्रकार सम्मेलनमा मुख्यमंत्री राईले ३० बुँदे सरकारको उपलव्धि र्सावजनिक गरेका थिए । गतवर्षको फागुन २ गते मुख्य मंत्री राईको नेतृत्वमा प्रदेश न १ मा पाँच सदस्यि मन्त्री मण्डल गठन भएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top