×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

महिला उद्यमी निरा जोशी सम्मानित

३ फाल्गुन २०७५

विराटनगर, फागुन ३
पूर्वकी महिला उद्यमी निरा जोशीलाई इटहरीमा सम्मान गरिएको छ । नेपालकै शीर्र्ष २० महिला उद्यमीमा पर्न सफल मोरङको केराबारीकी जोशीलाई इटहरीमा आयोजित प्रि भ्यालेन्टाईन रेड कार्पेट फेशन सो मा सम्मान गरिएको हो ।

Advertisement
Advertisement

उनलाई उद्यमीहरु लक्ष्मी चौधरी, नविन रिजाल, दिलिप घोष, अन्जान केसी, एक नम्बर प्रदेशसभा सांसद विन्द्या कार्की लगायतले सम्मान गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारी, बेनिशा हमाल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको ब्यवस्थापन इनोभेटिभ एड एजेन्सीले गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top