धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिका

४ फागुन ७५, शनिबार
Share this
724shares

काठमाडौँ : कैलालीको धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट भएको छ। नगर विकास कोषबाट सञ्चालित योजना सम्पादनमा धनगढी पहिलो भएको हो।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

Advertisement

धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो। दुई सय १७ नगरपालिकामध्ये धनगढी का र्यसम्पादन, कार्यान्वयनमा उत्कृष्ट भएको मेयर नृपबहादुर वडले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top