×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

बीबीएल : फाइनल खेलमा सन्दीपको टिमको नाटकीय हार

५ फाल्गुन २०७५

एजेन्सी,फागुन ५
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलवर्न स्टार्सले विग ब्यासको फाइनल खेलमा रेडेगर्ससँग पराजित भएको छ ।आइतबार सम्पन्न फाइनल खेलमा स्टार्स मेलवर्न रेडेगर्ससँग १३ रनले पराजित भएको हो ।

१ सय ४६ रनको लक्ष्य पक्ष्याउने क्रममा स्टार्सले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । ओपनर मार्कस स्टोइनिस र बेन डंकले १३ ओभरमा ९३ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । ९३-१ को अवस्थामा रहेको स्टार्स १८ ओभरमा ११२-७ क को अवस्थामा पुगेको थियो ।

Advertisement
Advertisement

५ ओभरमा २९ रन जोड्न ६ विकेट गुमाएपछि स्टार्स उपाधि जित्न चुकेको हो । स्टोइनिसले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । त्यस्तै बेनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्समयानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । एडम जाम्पा १७ रनमा अविजित रहे । रेनेगेड्सकालागि क्रिस,डायनियल क्रिस्टिय र क्यामरन ब्वाइस समान दुई विकेट हात पारे ।

त्यस अघि टस हारेर पहिला बलिङ थालेको मेलवर्न रेनेगड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । खराव सुरुवात गरेको रेनेगड्सका लागि डानियल क्रिष्टियन र टम कपुरले अविजित ८० रनको साझेदारी गर्दै सम्मानजनक लक्ष्यसम्म पुर्याए । कपुरले ३५ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४३ रनमा अविजित रहे ।

Advertisement

त्यस्तै क्रिष्टियनले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३८ रनमा नट आउट रहँदै इनिङ उकासे । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवन स्टासका लागि जक्सन बर्ड र एडम जाम्पाले समान दुई दुई विकेट लिए । सन्दीपले ४ ओभरमा १६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । सन्दीपले विग ब्यासको यस सिजनमा ८ खेलमा मा ११ विकेट लिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top