×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुहबीमा यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ फाल्गुन २०७५

विराटनगर, फागुन ६
सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार यात्रु बाहक बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह मधुवापुर–५घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने २७ वर्षीय रेखा झालाई ठक्कर दिएको थियो ।

Advertisement
Advertisement

Advertisement

बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । उनको शव परीक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top