NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

पार्टी एकता : ओली–प्रचण्ड भेटपछि एमाले–माओवादी आन्तरिक छलफलमा

सोमवार पुस २४ , २०७४
A A
Advertisement
पार्टी एकता : ओली–प्रचण्ड भेटपछि एमाले–माओवादी आन्तरिक छलफलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं–पार्टी एकतामा देखिएका जटिलता फुकाउन एमाले–माओवादी आन्तरिक छलफलमा जुटेका छन् । हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भेट भएपछि दुवै पार्टीले आन्तरिक छलफल थालेका हुन् ।
एमालेले आज पार्टीको स्थायी सतिति बैठक बोलाएको छ भने मओवादी अध्यक्ष प्रचण्डले आन्तरिक भेटघाट र छलफल थालेका छन् ।
राष्ट्रियसभा निर्वाचनको तयारी र बामएकता  प्रक्रियाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक सोमबार बस्दैछ । एमालेअध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा अपरान्ह २ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन तयारीका साथै बाम एकता र आगामी सरकारको समिकरणबारे छलफल हुने एमालेले जनाएको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडवीच आइतबार भएको भेटवार्ताले पार्टी एकता प्रक्रियालाई गति दिने विश्वास गरिएको छ ।
‘दुवै पार्टीको आन्तरिक बैठक बसी तत्काल एकता प्रक्रिया टुङ्ग्याउने सहमति भएअनुसार आज एमाले स्थायी सममिति बैठक बस्न लागेको हो’ भट्टराइले भने ।
त्यसैबीच प्रचण्डले पनि आज आन्तरिक छलफल थालेका छन् । आन्तरिक भेटघाट र छलफलपछि पार्टीको बैठक बोलाउने तयारी गरेका छन् ।
चुनाव लगत्तै पार्टी एकता गर्ने बताएका एमाले–माओवादीले चुनाव सकिएको एक महिना वितिसक्दा पनि एकता घोषणा नभएपछि यसको जवाफ आम कार्यकर्ताले खोजिरहेपनि पाउन सकेका छैनन ।
एकताका लागि बैचारिक विषयमा खासै समस्या नभएको बताएका यि दलहरुले सांगठानिक विषयमा नेता कार्यकर्ताको व्यवस्थापन गर्न समय लागेको बताउने गरेका छन् ।
पार्टी एकतामा भइरहेको ढिलाईले केही आंशकाहरु उठेका छन् । तर, ओली र प्रचण्डवीच हिजो भएको भेटमा भने एकताका लागि केही प्रगति भएको दावी गरिएको छ । दुवै दलका नेताहरुले एकता कुनैपनि बहानामा नरोकिने दावी भने गर्दै आएका छन् ।
कहिले एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य त कहिले चितवनबाट प्रचण्ड काठमाडौ आउन मौसमले साथ नदिँदा पार्टी एकताका लागि बनाइएको एकता संयोजन समितिको बैठक बस्न नसकेको नेताहरुले बताउने गरेका छन् ।
दुवै पार्टीको बैठकपछि सम्भवत मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ ।
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य उपचार गर्न थाइल्याण्ड जानेभएपछि एक साता यतिकै वित्ने छ ।
पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाई यि दुवै दलले सँगसंगै लैजाने भनेपनि संगठनात्मक संरचना र पदीय भागवण्डा मिलाउन दुवै पार्टीमा सकस देखिएको छ ।
पार्टीका शीर्ष नेता देखि दोस्रो बरियताका नेताहरुको व्यवस्थापन नै एकताका लागि चुनौतिको विषय बनेको कुरा नेताहरु नै स्वीकार गर्दै आएका छन् । यद्यपी दुई पार्टीका अध्यक्षबीच आइतबार भएको छलफलमा सानो कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
आइतबारको दुई नेताको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको सञ्चारकर्मीलाई बताएका थिए ।

Advertisement

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.