×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

बाँदरसँगको अनौठो सम्बन्ध : बाँदरलाई नियमित १७०० रोटी खुवाउँछन् स्वप्निल

१२ फाल्गुन २०७५

एजेन्सी,फागुन १२
भारतको गुजरातस्थित एउटा अस्लाली गाउँ छ । यसको छेउमा रहेको हरियाली चौरमा थुप्रै लंगुर बाँदर खानाको खोजीमा आउँछन् ।बालबालिकाहरु ती बाँदरलाई देखेर भाग्छन्, युवाहरु लखेट्छन् । तर त्यहाँ एउटा अचम्मको कुरा छ,जमालपुर दरवाजाका स्वप्निल सोनी भने त्यहाँ ती बाँदरको लागि खाना बोकेर पुग्छन् ।

उनी हरेक सोमबार बिहान उनी ती बाँदरको लागि १७ सयवटा चपाती (रोटी) बोकेर त्यहाँ पुग्छन् । उनले ती चौरका बाँदरलाइ विगत १० वर्षदेर्खि रोटी बाँडिरहेका छन् ।स्वप्निलको यस्तो काम देखेर सबै दंग पर्छन् । सुरुमा त उनलाई देखेर मान्छेहरु हाँस्थे पनि । पछिल्लो समय चाहीँ स्वप्निलको कामबाट प्रभावित भएर केही युवाले उनलाई साथ दिन्छन् ।

Advertisement
Advertisement

Advertisement

स्वप्निल त्यहाँ बाँदरहरुसँग २ देखि ३ घण्टा रमाइलो समय बिताउँछन् । उनी आफ्नो परिवारका सदस्यलाई पनि सँगै लिएर जान्छन् । अचेल उनको यो पेशा जस्तै बनेको छ । स्वप्निल भन्छन्, ‘अचेल त म पनि ती बाँदरको परिवारकै सदस्य पो हुँ कि जस्तो लाग्छ । वा ती मेरो परिवारका सदस्य हुन् ।’ स्वप्निलको यस्तो काम प्रेरणादायी नै बनेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top