×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

बक्सिङ र सफ्ट टेनिसको छनोट खेल सम्पन्न

१४ फाल्गुन २०७५

विराटनगर, फागुन १४
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट प्रनिधित्व गर्ने खेलाडीको छनोट खेलहरु जारी रहेको छ । विराटनगरमा भएको सफ्ट टेनिस खेलका खेलाडी छनोट भएका छन् । पुरुषतर्फ युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, अभिषेक कार्की र आभाष बुढाथाकी छनोट भए ।

महिलातर्फ श्रेया योञ्जन, जर्जिया चौधरी, श्रेया राई, श्रेला योञ्जन र आभाना कार्की छनोट भए । त्यस्तै, झापामा भएको टेबल टेनिसको पुरुषतर्फ मोरङका बोधित डिसी, सुनसरीका प्रतीक थापा, सुनसरीका अनमोल विक, सुनसरीकै महावीर चौधरी र मोरङका सन्तोष काफ्ले छनोट भए ।

Advertisement
Advertisement

महिलातर्फ सुनसरीकी गीता भुजेल, मोरङकी एलिना राई, सुनसरीकी रुपमा लिम्बू, सुनसरीकै सोनाम ठाकुर र सोलकुखुम्बुकी धनमाया राई छनोट भए । त्यसैगरी विराटनगरमा भएको सुटिङअन्तर्गत पुरुष राइफलतर्फ मोरङका युवराज श्रेष्ठ र सुनसरीका दुर्लभ श्रेष्ठ तथा महिलातर्फ मोरङकी तुलादेवि खड्का र झापाकी सिम्रन थापा मगर छनोट भए ।

पुरुष पेस्तोतर्फ झापाका प्रकाश राई, मोरङका राजु थापा र मोरङकै नेत्रबहादुर खड्का तथा महिलातर्फ मोरङकी कमला राई, झापाकी लक्ष्मी भण्डारी र मोरङकी मञ्जु सरदार छनोट भए । त्यस्तै पुरुष क्रिकेटतर्फ मोरङले सुनसरीलाई ८९ रनले पराजित गर्दै उपाधि जितेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो ।

Advertisement

जसमा मुकुन्द यादवले ५४, पुष्प थापा ३१, सिद्धान्त लोहनी २३, रवि राय १४ र फिर्दोष अन्सारीले १३ रन बनाए । बलिङमा सुनसरीका सरोज बस्नेतले २ विकेट लिए । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा ८७ रनमै समेटियो । जसमा रितेश रायले २० र अब्जल हुसैनले १२ रन बनाए । मोरङका अमृत सिंह र श्रवण यादवले ३–३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top