न्याय सम्पादन गर्ने न्यायाधी नै छानबिनको घेरामा, ७८ न्यायाधीशमाथि प्रधानन्यायाधीशले छानबिन गर्दै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले ७८ न्यायाधीशमाथि छानबिन थालेका छन्। न्याय सम्पादनमा गम्भीर त्रुटि गरेको भन्दै परेको उजुरीका आधारमा उनीहरूमाथि छानबिन सुरु गरिएको छ।

Advertisement

यस्तै जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन्। न्याय सम्पादनमा त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन्।

यस्तै थालिएको छ।काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल छन्। काज सरुवा हुने न्यायाधीशलाई पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा नियुक्ति गरिएको थियो।

Advertisement

भ्रष्टाचारका ठूला मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरूको काज सूवालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top