×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

दुहवीमा सम्पन्न अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी शसस्त्र प्रहरीलाई

१७ फाल्गुन २०७५

विराटनगर, फागुन १७
सुनसरीको दुहवीमा सम्पन्न अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी नेपालको विभागिय टोलि शसस्त्रप्रहरीले जितेको छ । मनमोहन स्मृति प्रतिष्ठान नेपाल, दुहवी नगरपालिका, विभिन्न उद्योगको सहयोगमा सुनसरी र मोरङ तान डोरि संघको संयुक्त आयोजनामा दुहवीमा शुक्रबार सम्पन्न सो प्रतियोगितामा शसस्त्रले फाइनलमा भारतको बिहारलाई हराउँदै उपधी चुमेको हो ।

Advertisement
Advertisement

प्रतियोगिताका विजेता टोलि शसस्त्रले नगद ५० हजार रुपैयाँ, शिल्ड, ट्रफि र प्रमाण पत्र हात पारेको छ । उपविजेता बनेको भारतीय टोलिले नगद २५ हजार, शिल्ड, ट्रफि तथा प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा विजेता टोलिलाई दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

उपविजेता टोलिलाई दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल (शाह) ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । प्रतियोगितामा सहभागी टिमलाई गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटी, तानडोरी संघका केन्द्रीउ उपाध्यक्ष डा. शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, नेपाल लिकर्सका कोमलप्रसाद शर्मालगायतले सहभागिताको प्रमाणपत्रसमेत वितरण गरेका थिए ।

खेलमा भारतका दुइ र नेपालका ८ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलकुदले स्वास्थ्यका लागि फाइदाजनक मात्र नभएर आपसि भाइचारा अभिबृद्धि गर्ने माध्यम समेत भएको बताए ।

कार्यक्रममा डोरी तान संघका केन्द्रीय उपाध्यक्ष तथा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्रिन्सिपल डा. शुभाष श्री पोखरेलले अन्य खेलहरु जस्तै डोरि तान खेलको विकास र प्रवद्र्धनमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले डोरि तान खेलको महत्व बेग्लै भएकाले यो खेललाई नेपालका सवै प्रदेशका जिलला जिल्लामा पु¥याउने योजना रहेको जानकारी दिए । कार्यक्रममा तान डोरि संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले दुहवीमा सम्पन्न गरिएको डोरि तान प्रतियोगिता सवै तहमा पु¥याइने बताउँदै सार्क स्तरीय खेलको आयोजना गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा मोरङ डोरि तान संघका अध्यक्ष रिता न्यौपानेले सो खेल विश्वका १ सय ८० देशमा खेलाईँदै आएको जानकारी दिए । कार्यक्रमको अध्यक्षता सुनसरि डोरि तान संघका अध्यक्ष निश्चलराज शाक्यले गरेका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top