×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

१८ फाल्गुन २०७५

काठमाडौँ : मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ ।,यो खबर आजको गोरखपत्रमा छापिएको छ ।

प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ । त्यस्तै प्रतिवेदनमा समेटिएका पाँचवटा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पुछारमा छ । सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा यो सूची तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement

Advertisement

दक्षिण एसियाली देशमध्ये भारतमा इन्टरनेटको मूल्य सबैभन्दा सस्तो रहेको छ । एक सय मुलुकमध्ये भारत दसौँ स्थानमा छ । त्यसपछि श्रीलङ्का रहेको छ । समग्रमा भने श्रीलङ्काले ४३औँ स्थान पाएको छ । ४७औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा छ । प्रतिवेदनमा बङ्गलादेश ७०औँ स्थानमा रहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top