पोखरामा अवैध प्याराग्लाइडिङ

पोखरा : पोखरामा अबैध रुपमा प्याराग्लाइडिङको उडान हुँदा दुर्घटनाको जोखिम वढ्दै गएको छ। पोखराका सिमित ठाउँमा प्याराग्लाइडिङ उडान र अवतरणको अनुमती दिइए पनि अवैधरुपमा केही विदेशी सिकारु (सोलो) पाइलटले उडान भर्दा र अवतरण गराउँदा आकासमा प्याराग्लाइडिङको जोखिम वढेको विज्ञहरुको भनाई छ।

पोखरामा दैनिकजसो प्याराग्लाइडिङ दुर्घटना हुन थालेको प्याराग्लाइडिङ पाइलट बालकृष्ण बसेलले बताए। पोखरामा आइतबार एकैदिन दुईवटा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।,यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top