पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

पोखरा, फागुन २१
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिक डिमी डिभिलको मृत्यु भएको हो ।

घाइते पाइलटको त्यहाँको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनमा परी रोमानियाका एक पाइलटको मृत्यु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.