×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वर्ष उदयीमान खेलाडीको उपाधि रोहितले जिते

२१ फाल्गुन २०७५

काठमाडौँ, फागुन २१
वर्ष उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले हात पारेका छन् । एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा पौडेलले उदयीमान खेलाडी पुरस्कार हात पारेका हुन् । युएई विरुद्ध अर्धसतक प्रहार गरेका पौडेलले डिभिजन २ मा पनि राम्रो प्रदर्शन गरेका थिए ।

वर्षको उदयीमान खेलाडीको सूचीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोरा र कविता कुँवर रहेका थिए । उनीहरुलाई पछि पार्दै पौडेलले वर्ष उदयीमान खेलाडीको पुरस्कार जितेका हुन् । वर्ष उदयीमान खेलाडी घोषित हुन पाएकोमा निकै खुसी लागेको भन्दै पौडेलले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Advertisement

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो । जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेका छन् ।

Advertisement

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो । वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top