आमाको नामबाट नगरिकता दिने तीन विषयमा सहमति

२३ फागुन ७५, शुक्रबार

काठमाडौं : प्रतिनिधिसाको राज्यव्यवस्था तथा सुशासन समिति आमाको नामबाट नागरिकता लिन सहज बनाउन सहमति नजिक पुगेको छ।नागरिकता विधेयकबारे अन्तिम प्रतिवेदन तयार गर्न लागेको समितिले आमाको नामबाट नगरिकता तीन खालको पाउन सकिने विषयमा सहमति जुटाएको हो।

पहिलो– नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिलाई वंशजका आधारमा, दोस्रो– बाबु विदेशी तर आमा नेपाली भएका सन्तानलाई अंगीकृत। र, तेस्रो– नेपाली आमा तर बाबुको पहिचान हुन नसकेकालाई वंशजको।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top