विराटनगरमा दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीको डमी

विराटनगर,फागुन ३०
विराटनगर महानगरपालिका भित्रको कोशी राजमार्गमा ट्राफिक प्रहरीको डमी राखिएको छ । कोशि राजमार्ग सडक खण्डमा सडकमा राखिएको सडक डिभाईडरबाट हुने दुर्घट्ना न्यूनिकरणका लागि हेर्दा दुरुस्तै जस्तो देखिने ट्राफिक प्रहरीको डमी राखिएको हो ।

यस अघि कंचनबारी चौकमा राखिएको ट्राफिक प्रहरीको डमी प्रभावकारी भएकोले पुन : खार्जि चौक, दुधफारम अगाडी,एयरपोट मोड र बरगाछी चौक नजिक ट्राफिक प्रहरीको डमि राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.