×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भाईरल जुम्ल्याहा प्रिज्मा–प्रिन्सीको अभिनयमा शिशिर भण्डारीको नयाँ गीत ‘हाम्रो माया जिन्दावाद’ (भिडियो)

२ चैत्र २०७५

काठमाडौँ, चैत २
यतिबेला मोबाईल एप टिकटक निकै लोकप्रिय बनिरहेको छ । टिक टकमा बालकदेखि तन्नेरी, बृद्ध बृद्धा सम्मलाई देख्न सकिन्छ । ति मध्ये राम्रो अभिनय तथा राम्रो कला प्रदर्शन गर्नेहरु त भाईरल नै बनिरहेका छन् । ति मध्येका नेपाली जुम्ल्याह सुन्दरी दिदीबहिनी पनि एक हुन् ।

यतिबेला जुम्ल्या दिदी बहिनी प्रिन्स खतिवडा र प्रिज्मा खतिवडा ‘ टविन्सी गर्ल’ का रुपमा विश्वभरी नै भाईरल भएका छन् । कलाकार तथा युट्युवर शिशिर भण्डारीको नयाँ गीतको भिडियोमा यी दिदी बहिनीले पहिलो अभिनय गरेका छन् ।

Advertisement
Advertisement

शिशिर भण्डारी र विन्दु परियारको आवाजमा ‘हाम्रो माया जिन्दाबाद’ गीतको भिडियोमा शिशिर भण्डारी र ‘ट्विन्स गर्ल’ प्रिज्मा र प्रिन्सा खतिवडा फिचर्ड छन् ।

शिशिर भण्डारीको शब्द तथा दीपक सिलवालको संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्, भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको निर्देशन रहेको छ ।

Advertisement

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top