×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निशुल्क शिविरमा १ सय ७४ जनाको आँखा परिक्षण

६ चैत्र २०७५

विराटनगर, चैत ६
लायन्स क्लब अफ विराटनगर एलिट र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनुवारीमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा १ सय ७४ जनाले आँखा परिक्षण गराएका छन् ।

टंसिसिनुवारी स्थित नेपाल जुट इन्डस्ट्री परिसरमा आयोजना गरिएको शिविरमा सो उद्योगमा कार्यरत मजदुर र टंकिसिनुवारीका स्थानीयले आँखा परिक्षण गराएका छन् ।

Advertisement
Advertisement

Advertisement

शिविरलाइ विराटनगर स्थित रामलाल गोल्छा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको अस्पतालका शिविर संयोजक सागर पोखरेलले बताए । शिविरमा एकजना मोतिया बिन्दुका बिरामी भेटिएको र उनको निशुल्क शल्यकृया गरिने लायन्स क्लब अफ विराटनगर एलिटकी चार्टर प्रेसिडेन्ट तथा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष मल्लिका रिजालले जानकारी दिइन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top