‘विप्लव’का तीन कार्यकर्ताद्वारा समूह परित्याग

‘विप्लव’का तीन कार्यकर्ताद्वारा समूह परित्याग

गोरखा, चैत १४
गोरखामा ‘विप्लव’ समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । सो समूहको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै उनीहरुले परित्याग गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.