सभापति देउवादेखि मुख्य सचिव पौडेलसम्मलाई कारवाही माग

Share this
724shares

काठमाडौं : नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्य सचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ। अनुशासन समितिले पार्टी हितविपरीत काम गर्ने विरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

Advertisement

निर्वाचनमा पराजित भएको ‘ह्याङ’ले अझै नछाडेको कांग्रेसभित्र विषेश गरेर अन्तर्घातको कारवाही गर्न उजुरी परिरहेका छन्। निर्वाचन सकिएको डेढ वर्षसम्म हारको जिम्मेवारी कसले लिने भन्ने टुंगो नलागिसकेको कांग्रेसमा निर्वाचनमा भएका अन्तद्र्वन्द्व अनुशासन समितिमा परेको उजुरीले पनि प्रस्ट हुन्छ।, यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top