×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६२ औँ सहकारी दिवसका अवसरमा रंगेलीमा सरसफाइ

१८ चैत्र २०७५

रबिन्द्र बराल
रंगेली, चैत १८
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ आगामी चैत २० गते मोरङको रंगेली नगरपालिकामा मनाउन लागिएको शहकारी दिवसको तयारी तिब्र पारिएको छ ।

६२ आँै सहकारी दिवस रंगेलीमा मनाइन लागेपछी रंगेली सिथत विभिन्न सहकारी संस्थाहरुले दैनिक विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । आईबार रंगेली स्थित काली मंन्दिर को प्राङ्गणमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

Advertisement
Advertisement

त्यसैगरी सोमबार दिनावाबु धर्मशाला देखि अस्पताल लागायतका स्थानहरुमा सरसफाइ गरिएको छ । उक्त सरसफाइ कार्यक्रममा सद्भाव बचत, रंगेली बचत, महेर्सिमहि बचत, सुचना समृद्धि ,ग्राम लक्ष्मी बचत का प्रतिनिधि ,सियर सदस्य ,स्थानीय, बुद्धिजीवी , नेपाल प्रहरी लगायतको सहभागीता थियो ।

Advertisement

मोरङकै पुरानो सदरमुकाम रंगेलीमा पहिलो पटक सहकारी दिवसका अबसरमा आयोजना गर्न लागिएको जिल्ला व्यापि कार्यक्रमको तयारी अन्तिम चरण पुगेको व्यवस्थापन उपसमितिका संयोजक तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था रंगेलीका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top