सुनसरीमा गोली चल्यो, एक जना घाइते

इटहरी, चैत २२
सुनसरीको हरिनगर गाउँपालीका स्थित भुटाहा नेपाल प्रहरीले गोलि चलाउदा एकजना घाइते भएका छन् ।

स्थानीयहरुले दिएको जानकारी अनुसार शुक्रबार अन्दाजी ४ बजेको समयमा मोटरसाइकलमा सवार माथि प्रहरीले गोलि चलाउदा जियाउल मिया नाम गरेको मान्छे घाइते भएको हो ।उनलाई उपचारको लागि धरान पठाइएको छ  । थप विवरण आउन बाँकी ।