×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

२५ ठेकेदार कम्पनी कालो सुचीमा, जमानत जफत हुँदै (सूचिसहित)

२२ चैत्र २०७५

काठमाडौँ ,चैत २२

सरकारले समयमा काम नगर्ने २५ ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ । सम्झौता मितिबाट म्याद थपको सुविधा दिंदा समेत काम अघि नबढेपछि कम्पनीलाई कालोसूचिमा राख्ने तयारी भएको हो । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले २५ कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको हो ।

Advertisement
Advertisement

कालो सूचिमा पर्ने कम्पनीहरुमा आषिश कन्स्ट्रक्सन, मैनाचुली-सरुची जेभी सव कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन, फ्राइन्डस् कन्ट्रक्सन प्रालि, बन्दन-भगवती, मजदुर जेभी, लोहोनी एण्ड ब्रदर्श एमपी कन्ट्रक्सन जेभी, गजुरमुखी कम्पनी प्रालि, एटलस खड्का-कृष्ण जेभी, अञ्जना निर्माण सेवा कम्पनी प्रालि, कुशेश्वर ब्रम्हायणी जेभी, अञ्जना निर्माण सेवा कम्पनी, सिद्धि साई द क्याराभान जेभी, रबिना-त्रिवेत्री-बडिमालिका जेभी, गाल्वा खड्का–कृष्ण जेभी रहेका छन् ।

त्यसैगरी धर्मेन्द्र नान्जिला एण्ड आकाँक्षा जेभी, कुशेश्वर निसान जेभी, नव निर्माण एण्ड कन्सल्टेन्सी सेवा प्रालि, आशिष कन्ट्रक्सन, एटलस थोदुङ खड्का-कृष्ण जेभी, धुलिखेल निशान-कुवर जेभी, सुनकोसी कन्ट्रक्सन नेपाल प्रालि, समानन्तर जगदम्बा नेशनल जेभी, शिभिल निर्माण सेवा र स्काई विल्डर्स प्रालि सहित २५ वटा कम्पनी कालो सूचिमा परेका छन् । यी कम्पनीहरुले प्रायः भवन निर्माण सम्बन्धी ठेक्का जिम्मा लिएका छन् ।

कार्यालयले कम्पनीहरुलाई पटक-पटक ताकेता गर्दा पनि चासो नदेखाएपछि कारबाही प्रक्रिया अघि बढाएको हो । कम्पनीहरु माथी खरिद ऐन र खरिद नियमावली २०६४ बमोजिम धरौटी वापतको रकम जफत ठेक्का सम्झौता रद्द र कालो सूचिमा राख्ने तयारी गरेको छ ।

Advertisement

कम्पनीहरुले म्याद सकिने बेलासम्म पनि काम सुचारु नगरेपछि कालो सूचिमा पर्ने निश्चित भएको हो । यो सँगै बाँकी काम गर्न लाग्ने खर्च र निर्माण स्थल सुरक्षमा लाग्ने खर्च समेत निर्माण कम्पनीले बेहोर्नु पर्ने आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top